बाल श्रम (निषेध र नियमित गर्ने) नियमावली, २०६२
नियम १
संक्षिप्त नाम र प्रारम्भ
: (१) यी नियमहरूको नाम “बाल श्रम (निषेध र नियमित गर्ने)
नियमावली, २०६२” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।
बाल श्रम (निषेध र नियमित गर्ने) नियमावली, २०६२
परिच्छेद - १
नियम १: संक्षिप्त नाम र प्रारम्भ
नियम २: परिभाषा
परिच्छेद - २
नियम ३: व्यवस्थापकले सूचना दिंदा खुलाउनु पर्ने कुराहरू
नियम ४: योग्यताको प्रमाणपत्र
नियम ५: विवरण दिंदा खुलाउनु पर्ने कुराहरू
परिच्छेद - ३
नियम ६: पारिश्रमिक र भत्ता
नियम ७: बिदा
नियम ८: सार्वजनिक बिदा
नियम ९: घर बिदा
नियम १०: बिरामी बिदा
नियम ११: किरिया बिदा
नियम १२: विशेष बिदा
नियम १३: शैक्षिक बिदा तथा कामको समय निर्धारण
नियम १४: बिदा स्वीकृत गर्ने अधिकारी
नियम १५: बिदा नलिई गयल हुने बालक उपर कारबाही
नियम १६: उपदान
नियम १७: उपदान कोष
नियम १८: सञ्चय कोष
नियम १९: औषधि उपचार सुविधा
नियम २०: विमा गराउनु पर्ने
नियम २१: खाजा भत्ता
नियम २२: दशैं खर्च
नियम २३: अंगभंग भए वा चोटपटक लागे वापत पाउने सुविधा
नियम २४: प्रचलित कानुन बमोजिमको सुविधा पाउने
परिच्छेद - ४
नियम २५: बालकको स्वास्थ्य र सुरक्षा सम्बन्धमा अपनाउनु पर्ने व्यवस्था
नियम २६: दर्ता किताबमा खुलाउनु पर्ने अन्य कुराहरू
नियम २७: श्रम कार्यालयले जा“च गर्न सक्ने
नियम २८: सुविधा रोक्का राख्ने अवधि
परिच्छेद - ५
नियम २९: समितिको गठन
नियम ३०: समितिको काम, कर्तव्य र अधिकार
नियम ३१: समितिको बैठक र कार्यविधि
नियम ३२: बाल श्रम निवारण कोषको सञ्चालन
नियम ३३: लेखा र लेखापरीक्षण
अनुसूची - १
Schedule : ोग्यताको प्रमाणपत्रको ढाचा